BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई मन्त्रीद्वारा राजीनामा

एक्सन खबर
गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई मन्त्रीद्वारा राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेशमा मन्त्री बनेका दुई मन्त्रीले राजीनामा दिएका छन् । आज (बुधबार )माओवादी संसदीय दलको विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक नेताले जानकारी दिए ।

संसदीय दलको यस्तो निर्देशन पछि आन्तरिक मामिला तथा कानुमन्त्री हरिबहादुर चुमान र भुमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन् ।  प्रदेश सभामा हाल एमालेका २७, माओवादीका सभामुखसहित १३ सांसद, नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद रहेका छन् ।

 

- २५ चैत्र २०७७, बुधबार १४:२१ मा प्रकाशित

Kumari Advertisement
top ad