BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

एक्सन खबर
मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

जनकपुर। मुख्यमन्त्री लालबाबु राउतले सिरुवापर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

तराई मधेशमा मनाइने सिरुवापर्व र इस्लाम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गरेका हुन् । यसका साथै उनले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासमेत गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

- १ बैशाख २०७८, बुधबार ११:२२ मा प्रकाशित

Kumari Advertisement
top ad