BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

कुमको चोटको कारण पारसले त्रिकोणात्मक सिरिज गुमाउने

एक्सन खबर
कुमको चोटको कारण पारसले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा फिल्डिङ गर्दा कुममा लागेको चोटका कारण उनले सिरिज गुमाउने भएका हुन् ।

शनिबारबाट त्रिवि क्रिकेट मैदानमा शुरु हुने सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहेको छ । पारसलाई चिकित्सकले तीन साता आराम गर्न भनेका छन् ।

 

- ३ बैशाख २०७८, शुक्रबार १४:०२ मा प्रकाशित

Kumari Advertisement
top ad