BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्दै

एक्सन खबर
आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्दै
[sharethis-inline-buttons]

काठमाडौं । केपी शर्मा ओली र शेरबहादुर देउवा दुवै पक्षको सरकार गठनमा दाबी नपुगेको राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भए लगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजै साँझ ७ बजे बोलाइएको बैठक स्थगित गरिएको केही समयमै आकस्मिक रुपमा बोलाइएको छ ।

राष्ट्रपति कार्यालयबाट निर्णय ढिलो गरी आएकाले पनि मन्त्रिपरिषद् बैठक ढिलो बोलाइएको हो ।

- ८ जेष्ठ २०७८, शनिबार ००:१९ मा प्रकाशित



Kumari Advertisement
top ad