BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

कर्णालीमा फ्लोर क्रस गरेका एमालेका तीन सांसदले मन्त्रीबाट राजीनामा नदिने

एक्सन खबर
कर्णालीमा फ्लोर क्रस गरेका एमालेका तीन सांसदले मन्त्रीबाट राजीनामा नदिने

काठमाडौं । कर्णाली प्रदेस सरकारमा रहेका एमालेका तीन सांसदले तत्काल मन्त्रीबाट राजीनामा नदिने बताएका छन ।

नेकपा एमाले संसदिय दलको बैठकले राजीनामा दिन निर्देशन दिएपनि मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले राजीनामा नदिने बताए।

एमालेले फ्लोर क्रस गरी गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएको भन्दै सांसदबाट हटाएपनि सर्वोच्चले गत जेठ २७ गते अन्तिम फैसला नभएसम्म एमालेकै सांसद रहने गरी अन्तरिम आदेश दिएको थियो ।

- ६ असार २०७८, आईतवार ११:०४ मा प्रकाशित



Kumari Advertisement
top ad