BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

यूरोकपमा उपाधिका लागि इङ्ग्ल्यान्ड र इटाली भिडँदै

एक्सन खबर
यूरोकपमा उपाधिका लागि इङ्ग्ल्यान्ड र इटाली भिडँदै

काठमाडौं । युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटाली खेल्दै छन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ ।

इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटाली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो ।इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४ -२ गोलले हराएको थियो । इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गरेको थियो।

- २७ असार २०७८, आईतवार १०:०३ मा प्रकाशित



Kumari Advertisement
top ad