BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

अध्यादेश मार्फत् बजेट ल्याउदै लुम्बिनी प्रदेश सरकार

एक्सन खबर
अध्यादेश मार्फत् बजेट ल्याउदै लुम्बिनी प्रदेश सरकार

काठमाडौंं । प्रदेश सभाबाट बजेट पारित हुने नदेखिएपछि लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बजेट अध्यादेश मार्फत ल्याउने भएको छ । बिहीबार मध्यराती प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेश प्रदेश प्रमुखसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

शुक्रबार बिहानै मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८’पेश गरेका थिए ।

मन्त्रीपरिषद बैठकले सोही अध्यादेश स्वीकृतका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

- १ श्रावण २०७८, शुक्रबार १०:५२ मा प्रकाशित



Kumari Advertisement
top ad