BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

बढ्यो कोरोना २,९३६ लाई संक्रमण पुष्टि, ४३ संक्रमितको मृत्यु

एक्सन खबर
बढ्यो कोरोना २,९३६ लाई संक्रमण पुष्टि, ४३ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ९३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने ४३ जना संक्रमितको मृत्यु भएको छ।

आज पीसीआर र एन्टीजेन गरि १४ हजार १८३ जनाको कोरोना परीक्षण भएको छ । त्यस्तै १७७५ जना निको भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । अहिलेसम्म ६ लाख २८ हजार २४३ जना संक्रमित निको र ९ हजार ५०६ जना संक्रमितको मृत्यु भइसकेको छ।

- १ श्रावण २०७८, शुक्रबार १६:४७ मा प्रकाशित



Kumari Advertisement
top ad