BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली

एक्सन खबर
रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली

काठमाडौं । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ।

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए।

नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनी ८५ वर्षका थिए । उनमा केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन्।

- ६ श्रावण २०७८, बुधबार ११:५१ मा प्रकाशित



Kumari Advertisement
top ad