BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

राजीनामा फिर्ता लिन भीम रावललाई सुदुरपश्चिमका सांसदहरुको दबाब

एक्सन खबर
राजीनामा फिर्ता लिन भीम रावललाई सुदुरपश्चिमका सांसदहरुको दबाब

काठमाडौं । नेकपा एमालेका सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यहरुले भीम रावललाई प्रतिनिधी सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन्।

काठमाडौंमा उनकै निवास पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।

उनीहरुले रावलले राजीनामा फिर्ता नलिएमा आफूहरुले पनि पदबाट राजीनामा दिने चेतावनी समेत दिएका थिए।

 

- ६ श्रावण २०७८, बुधबार १४:०६ मा प्रकाशित



Kumari Advertisement
top ad