BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

भरतपुरमा एक पुरुषको शव फेला

एक्सन खबर
भरतपुरमा एक पुरुषको शव फेला

चितवन । भरतपुरमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं १७ शारदानगरमा पुरुषको शव फेला परेको हो।

कालोपत्रे सडक नजिकैको सिमलडाँडा घोलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले जानाकारी दिए।

उनको गोली हानेर हत्या गरिएको हुनसक्ने जनाईएको छ । घटनास्थल नजिकै गोलीको खोकासमेत भेटिएको छ ।जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली अहिले घटनास्थल पुगेको छ।

- ७ श्रावण २०७८, बिहीबार १०:३४ मा प्रकाशित



Kumari Advertisement
top ad