BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकाले -याली

एक्सन खबर
भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकाले -याली

काठमाडौं । भाडा समायोजन तथा कोरोना खोपको माग राख्दै यातायात व्यवसायीहरुले सडकमा -याली निकालेका छन् ।

आजै बिहानैदेखी सवारी साधनसहितव काठमाडौंका विभिन्न ठाउँहरुमा निकालिएको-यालीले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको छ ।

विगत १० वर्षदेखि एउटै भाडादर कायम भएकोले भाडादर समायोजन हुनुपर्ने माग व्यवसायीहरुको रहेको छ ।

यातायात मजदूरलाई खोप उपलब्ध गराउनुपर्ने, २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरिवाना छुट लगायत उनीहरुको माग रहेको छ ।

- ७ श्रावण २०७८, बिहीबार ११:०० मा प्रकाशित



Kumari Advertisement
top ad