BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

कर्णाली प्रतिष्ठानद्वारा २५ स्टाफ नर्स सहित कर्मचारी माग

एक्सन खबर
कर्णाली प्रतिष्ठानद्वारा २५ स्टाफ नर्स सहित कर्मचारी माग
[sharethis-inline-buttons]

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्टाफ नर्स सहित ३५ जना कर्मचारी माग गरेको छ। प्रतिष्ठानले २५ जना स्टाफ नर्स सहित कर्मचारी माग गरेको हो ।

प्रतिष्ठानले सूचना जारी गरी शनिबार आवेदन खुला गर्दै जेनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन, गाइनोकोलोजी, अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी, एडल्ट मेडिकल सर्जिकल नर्सिङ, पेडियाट्रिक एण्ड चाइल्ड हेल्थ नर्सिङ, हेल्थ इकोनोमिक्स एण्ड फाइनान्स, कम्युनिटी हेल्थ नर्सिङ, कम्युनिटी मेडिसिन, हिस्टो टेक्निसियन, एनेस्थेसिया एसिस्टेन्ट १/१ जना र स्टाफ नर्स २५ जना आवश्यक परेको जनाएको छ।

इच्छुक स्वास्थ्यकर्मीले भदौ १३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

हेर्नुहोस सूचना

- ३० श्रावण २०७८, शनिबार १७:४४ मा प्रकाशित



Kumari Advertisement
top ad