BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

कोरोना संक्रमणबाट थप १६ जनाले ज्यान गुमाए , १,४८६ जनामा संक्रमण पुष्टि

एक्सन खबर
कोरोना संक्रमणबाट थप १६ जनाले ज्यान गुमाए , १,४८६ जनामा संक्रमण पुष्टि
[sharethis-inline-buttons]

काठमाडौं । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ।

 

- २८ भाद्र २०७८, सोमबार १६:२२ मा प्रकाशित



Kumari Advertisement
top ad