BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

मंगलबार बस्ने प्रतिनिधि सभा बैठककाे यस्तो छ कार्यसूची

एक्सन खबर
मंगलबार बस्ने प्रतिनिधि सभा बैठककाे यस्तो छ कार्यसूची
[sharethis-inline-buttons]

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ ।

बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

- २८ भाद्र २०७८, सोमबार २०:२० मा प्रकाशित



Kumari Advertisement
top ad