BREAKING NEWS
९ कार्तिक २०७८, मंगलवार

मुगु बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २८ पुग्यो

एक्सन खबर
मुगु बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।

घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

- २६ आश्विन २०७८, मंगलवार १७:०८ मा प्रकाशित



Kumari Advertisement
top ad