BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

अर्थ

गत आर्थिक वर्षमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता, ४० करोड भन्दा बढी राजश्व संकलन

गत आर्थिक वर्षमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता, ४० करोड भन्दा बढी राजश्व संकलन

विराटनगर।  २०७७  श्रावण देखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्धा दर्ता तथा ४० करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन...पूरा पढ्नुहोस

बैंकिङ सिष्टम ह्याकको चेतावनीमा डराउनु पर्दैन :नेपाल राष्ट्र बैंक

बैंकिङ सिष्टम ह्याकको चेतावनीमा डराउनु पर्दैन :नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च...पूरा पढ्नुहोस

मोटरहेडको एमएच १५० बाइक नेपाली बजारमा

मोटरहेडको एमएच १५० बाइक नेपाली बजारमा

काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले एमएच १५० बाइक नेपाली बजारमा भित्र्याएको छ । डर्ट बाइकका शौखिनहरुका लागि मोटरहेडका बाइकहरु...पूरा पढ्नुहोस

अध्यादेश मार्फत् बजेट ल्याउदै लुम्बिनी प्रदेश सरकार

अध्यादेश मार्फत् बजेट ल्याउदै लुम्बिनी प्रदेश सरकार

काठमाडौंं । प्रदेश सभाबाट बजेट पारित हुने नदेखिएपछि लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बजेट अध्यादेश मार्फत ल्याउने भएको छ । बिहीबार मध्यराती प्रदेशसभा...पूरा पढ्नुहोस

कोरोना खोप खरिदका लागि ५ अर्ब निकासा गर्ने नवनियुक्त अर्थमन्त्री शर्माको घोषणा

कोरोना खोप खरिदका लागि ५ अर्ब निकासा गर्ने नवनियुक्त अर्थमन्त्री शर्माको घोषणा

काठमाडौं। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप खरिदका लागि ५ अर्ब निकासा गर्ने घोषणा गरेका छन् । अर्थमन्त्रीा रुपका पदबहाली पश्चात् मन्त्री शर्माले गरेको यो...पूरा पढ्नुहोस

इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्दै

इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्दै

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बसेको...पूरा पढ्नुहोस

मोटरहेड बाइकको प्रि–बजेट अफरमा केके छन् अफर ?

मोटरहेड बाइकको प्रि–बजेट अफरमा केके छन् अफर ?

काठमाडौं । डर्ट बाइकमा युवाहरुको रोजाईमा परेको मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नोन्ड ट्रेडले लकडाउन सहज भएसँगै प्रि–बजेट अफर सार्वजनिक गरेको छ ।...पूरा पढ्नुहोस

व्यापार घाटा कम गर्नका लागि मूल्यवृद्धि गरिएको हो : आयल निगम

व्यापार घाटा कम गर्नका लागि मूल्यवृद्धि गरिएको हो : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि बाध्य भएर पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिएको बताएको छ । नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक...पूरा पढ्नुहोस

कोञ्ज्योसोम गाउँपालिकाले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १० हजार दिने

कोञ्ज्योसोम गाउँपालिकाले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १० हजार दिने

ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले कोरोनाका कारण मृत्युवरण गरेकाका परिवारलाई कोष खडा गरी प्रति परिवार रु १० हजार सहयोग गर्ने नीति अघि सरेको छ...पूरा पढ्नुहोस

चाँगुनारायण नगरपालिकाको बजेटमा सडक, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकता

चाँगुनारायण नगरपालिकाको बजेटमा सडक, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकता

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको...पूरा पढ्नुहोस