• NEPAL WEATHER





    टिएमजे क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित

    तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मंगलबार राति वर्षासँगै हिउँका कारण जनजीवन प्रभावित बनेको हो ।

    Reviews 29,Dec,2021 by प्रकाश पाक्साँवा 232