Follow us:


Follow us

३१ भदौ २०८३, बुधवार
३१ भदौ २०८३, बुधवार


यी हुन विश्वकै लामो नङ भएकी महिला

एक्सन खबर
साउन, २१, २०७९


यी हुन विश्वकै लामो नङ भएकी महिला

न्युयोर्क, २१ साउन । अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले  जनाएको छ ।

मिनेसोटाकी ६३ वर्षीय डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।

उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।













0 प्रतिकृया