Follow us:


Follow us

२ माघ २०८२, बिहिवार
२ माघ २०८२, बिहिवार


६८ चिनियाँ विमान, १३ युद्धपोतले ताइवानकाे मध्य रेखा पार गरे

एक्सन खबर
साउन, २१, २०७९


६८ चिनियाँ विमान, १३ युद्धपोतले ताइवानकाे मध्य रेखा पार गरे

ताइपेइ, २१ साउन । ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ ।

‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हावामा उत्पीडन गरेकोमा कम्युनिस्ट सेनाको निन्दा गर्दछौं’, रक्षा मन्त्रालयले आफ्नो पछिल्लो विज्ञप्तिमा भनेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिका–चीन र ताइवानकाे सम्बन्ध विग्रिएकाे छ । पेलोसीको भ्रमणको चीनले क्रुद्ध प्रतिक्रिया दिँदै ताइवान परिपरि सैन्य अभ्यास सुरु गरेको छ ।













0 प्रतिकृया