Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार

यस्ताे छ मकर संक्रान्तिमा नुहाउनुको धार्मिक तथा वैज्ञानिक महत्व

शनिबार सङ्क्रान्ति पर्नुलाई शास्त्रमा नकारात्मक संकेतका रुपमा व्याख्या गरिएको छ । विशेष राजनीतिमा मतभेद, आर्थिक अवस्था कमजोर बन्नेछ ।

माघ १, २०७८


टिएमजे क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मंगलबार राति वर्षासँगै हिउँका कारण जनजीवन प्रभावित बनेको हो ।