Follow us:


Follow us

१८ साउन २०८३, सोमवार
१८ साउन २०८३, सोमवार


यस्ताे रह्याे रातो मच्छिन्द्रनाथको भोटो जात्रा (फाेटाे फिचर)

एक्सन खबर
जेठ, २१, २०७९


यस्ताे रह्याे रातो मच्छिन्द्रनाथको भोटो जात्रा (फाेटाे फिचर)

काठमाडौं, २१ जेठ । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ । भाेटाे देखाउने जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, मन्त्री शशी श्रेष्ठलगायत उच्च अधिकारीहरू पनि उपस्थित थिए।
हेर्नुहाेस फाेटाे फिचर



















0 प्रतिकृया