Follow us:


Follow us

३१ भदौ २०८३, बुधवार
३१ भदौ २०८३, बुधवार


मनोज र अस्मिताको खोलीको पानी युट्युवमा (भिडियाे सहित)

एक्सन खबर
जेठ, २८, २०७९


मनोज र अस्मिताको खोलीको पानी युट्युवमा (भिडियाे सहित)

काठमाडौं, २८ जेठ । सुरिलो स्वरकी धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा रहेको खोलीको पानी बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतमा गीतकार बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत  छ ।

गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् । समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय रहेको गीतको भिडियोमा साजन कट्टेलको निर्देशनमा रहेको छ। दोधारमा रहेकी आफ्नी प्रेमिकासँगको भलाकुसारिलाई गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। मौलिकतामा आधारित उक्त गीत सरोज पोखरेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।















0 प्रतिकृया