Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


हेर्नुहाेस् आजको तरकारी तथा फलफूलकाे मूल्य

एक्सन खबर
असार, १७, २०७९


हेर्नुहाेस् आजको तरकारी तथा फलफूलकाे मूल्य

काठमाडौं, १७ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य विवरणअनुसार सानो लोकल गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ रहेको छ । यस्तै, ठूलो भारतिय गोलभेँडा ११० रुपैयाँ रहेको छ ।

रातो आलु मुडेको ३८ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, सुकेको प्याज पनि ३८ रुपैयाँ नै रहेको छ । लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ काउली ३०, मुला लोकल ५०, भन्टा १५ रुपैयाँ रहको छ ।

यसैगरी, तनेबोडी २० रुपैयाँ, घिउसिमी ५० रुपैयाँ राजमान ९० रुपैयाँ, चिचिन्डो १५, घिरौला २५, पाकेको फर्सी  ३० रुपैयाँ भिन्डी १५ रुपैयाँ रहेको छ । पिँडालु ४० रुपैयाँ रायो साग ६० रुपैयाँ प्रतिकेजी रहेको विकास समितिले विवरणमा दिएको छ ।













0 प्रतिकृया