Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


उदयपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

एक्सन खबर
साउन, ३१, २०७९


उदयपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, ३१ साउन । उदयपुरको कटारी  नगरपालिका–८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।













0 प्रतिकृया