Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


सुनसरी ३ (१) मा एमालेका रोहीत बहादुर कार्की विजयी

एक्सन खबर
मंसिर, १०, २०७९




सुनसरी ३ (१) मा एमालेका रोहीत बहादुर कार्की विजयी

दुहवी, १० मंसिर । सुनसरी निर्वाचन क्षेत्र नं. ३ प्रदेश सभा (१) तर्फ नेकपा एमालेका रोहीत बहादुर कार्की विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. ३ ले कार्की विजयी भएको घोषणा गर्यो ।

कार्कीले आफ्ना प्रत्यासी उम्मेदवार नेकपा माओवादी केन्द्रकी सरस्वती पोखरेललाई भारी मतका साथ पराजित गरे । कार्कीले १८६४१ मत ल्याउँदा पोखरेल ९४९८ मा सिमित भइन् । अर्का प्रत्यासी राप्रपा नेपालका उम्मेदवारले ५५४५ मत हासिल गरे ।

प्रदेश सभा १ मा ४३३१९ मत गणना गरिएकोमा ४१४२१ मत सदर हुँदा १८९८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।














0 प्रतिकृया