Follow us:


Follow us

१८ साउन २०८३, सोमवार
१८ साउन २०८३, सोमवार


संसद यात्राकाे पहिलो पाइलाहरू (फाेटाे फिचर)

एक्सन खबर
पौष, ७, २०७९


संसद यात्राकाे पहिलो पाइलाहरू (फाेटाे फिचर)

सपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थित हुँदै गरेको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू । आज दिउँसो १ बजे सपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएकोमा अधिकांश सांसदहरू समय अगावै पुगिसकेका थिए ।

संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराए । सपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन् ।

थप तस्बिरहरू























0 प्रतिकृया