Follow us:


Follow us

१८ साउन २०८३, सोमवार
१८ साउन २०८३, सोमवार


बिजुली बस उद्घाटन गर्न राष्ट्रपति साझा बस चढेर पाटनमा (फोटो फिचर)

एक्सन खबर
पौष, २३, २०७९


बिजुली बस उद्घाटन गर्न राष्ट्रपति साझा बस चढेर पाटनमा (फोटो फिचर)

साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् । सो क्रममा उनले साझामा चढेकी पनि थिइन ।

साझाले यी बस काठमाडाैंकाे  विभिन्न रुटमा चलाउने जनाएकाे छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएकाे छ । साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भयाे ।

तस्बिर : एक्सन खबर




















0 प्रतिकृया