Follow us:


Follow us

१७ साउन २०८३, आइतवार
१७ साउन २०८३, आइतवार


एमालेका संघ र प्रदेशका सांसदहरुलाई अभिमुखीकरण

एक्सन खबर
फागुन, २२, २०७९


एमालेका संघ र प्रदेशका सांसदहरुलाई अभिमुखीकरण

काठमाडौं, २२ फागुन । नेकपा एमालेले आफ्ना संघीय तथा प्रदेशका सांसदहरुलाई अभिमुखीकरण दिएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज एमालेले आफ्ना संघीय तथा प्रदेश सांसदहरूलाई अभिमुखीकरण दिएको हो ।

एमाले केन्द्रीय कार्यालयले काठमाडौंमा गरेको अभिमुखिकरणमा अध्यक्ष केपी शर्मा ओली। राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, महासचिव इश्वर पोखरेल लगायत नेताहरू सहभागी भएका छन्।

आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने तथा मतदान कसरी गर्ने सन्दर्भमा एमालेले संघ र प्रदेशका सांसदहरुलाई अभिमुखीकरण गरेको बताएको छ ।

















0 प्रतिकृया