Follow us:


Follow us

१७ साउन २०८३, आइतवार
१७ साउन २०८३, आइतवार


पल शाह, स्वस्तिमा देखि आम नागरिकको होली (फोटो फिचर)

एक्सन खबर
फागुन, २२, २०७९


पल शाह, स्वस्तिमा देखि आम नागरिकको होली (फोटो फिचर)

काठमाडौं, २२ फागुन । फागुपुर्णिमा अर्थात होली पर्वको पहिलो दिन राजधानीसँगै पहाडी क्षेत्रमा धुमधामका साथ मनाइएको छ । असत्य माथि सत्यको जीत भएको दिनको रुपमा मनाउँदै आइएको होलीमा सामान्य नागरिक देखि कलाकार र नेताहरु समेत रंगीए ।

महानायक राजेश हमाल, नायिकाहरू प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, नायक पल शाह, निश्चल बस्नेत, मनिषा काेइराला, नेता गगन थापा, सुजता काेइराला, रबि लामिछाने लगायतले हाेली धुमधामका साथ सेलिब्रेट गरेका छन् ।

आज उपत्यकासँगै पहाडी क्षेत्रमा होली पर्व मनाएपनि तराईमा होलीको रौनक भोली मात्र देखिन्छ । सरकारले होली पर्वका अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।
हेर्नुहोस् फोटोहरु, साभार सामाजिक सञ्जाल

























0 प्रतिकृया