Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


नागरिक लगानी कोषको एजीएम आज

एक्सन खबर
असार, ३१, २०८०


नागरिक लगानी कोषको एजीएम आज

काठमाडौ,  ३१ असार । नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज आइतबार असार ३१ गते बस्दैछ । सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ । असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।













0 प्रतिकृया