Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

एक्सन खबर
७ माघ २०७८


प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालय सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइरस संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिक लगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।

देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए ।













0 प्रतिकृया