Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


कोरोनाका कारण वीपी प्रतिष्ठानमा ३० वर्षीय पुरुषको मृत्यु

एक्सन खबर
७ माघ २०७८


कोरोनाका कारण वीपी प्रतिष्ठानमा ३० वर्षीय पुरुषको मृत्यु

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार श्रीपुर ३ महोत्तरीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

माघ ५ गते कोभिड–१९ पोजेटिभ भएर प्रतिष्ठानमा आएका ती पुरुषको ६ गते राती १०ः४७ बजे मृत्यु भएको हो । शवको कोभिड नियमानुसार व्यवस्थापनको कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ ।













0 प्रतिकृया