Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


सिन्धुपाल्चोकमा बस दुर्घटनाहुँदा १२ जना घाइते, तीनको अवस्था गम्भीर

एक्सन खबर
फागुन, १४, २०७८


सिन्धुपाल्चोकमा बस दुर्घटनाहुँदा १२ जना घाइते, तीनको अवस्था गम्भीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको  हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो ।

दुर्घटना १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।













0 प्रतिकृया