Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


आजको विदेशी मुद्राको विनिमय दर

एक्सन खबर
फागुन, २७, २०७८


आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं,। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८० पैसा बिक्री दर १२२ रुपैयाँ ४० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ छ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३३ पैसा र बिक्री दर १६१ रुपैयाँ १२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९  रुपैयाँ ३८ पैसा र बिक्री दर ८९ रुपैयाँ  ८२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्री दर १० रुपैयाँ ५६ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २६ पैसा र बिक्री दर १९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया ४७ पैसा र बिक्री दर ३२ रुपैयाँ ६३ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २५ पैसा र बिक्री दर ३३ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ आठ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९३ पैसा  र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।













0 प्रतिकृया