Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


झलनाथ खनालको क्षेत्रमा केपी ओलीलाई भब्य स्वागत (फोटो फिचर)

एक्सन खबर
चैत, ६, २०७८


झलनाथ खनालको क्षेत्रमा केपी ओलीलाई भब्य स्वागत (फोटो फिचर)

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र इलामको सुर्योदय नगरपालिकामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भब्य स्वागत गरिएको छ । नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा लागेपछि झलनाथ खनालको राजनीतिक धरातल समेत कमजोर भएको अवस्थामा ओलीलाई खनालकै गृह क्षेत्रमा भब्य स्वागत भएको हो ।

सुर्योदय नगरपालिका नगर कमिटी र नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।

ओलीलाई हेर्न र स्वागत गर्न नगरपालिका र जिल्लाभरका नेता कार्यकर्ताहरु कार्यक्रम स्थल पुगेका छन् । ओलीले कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई दखा तथा अविर लगाइदिएका छन् ।

















0 प्रतिकृया