Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ)

एक्सन खबर
चैत, १०, २०७८


पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ)

काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो ।

पलका म्यानेजर कृष्ण जाेशी भने एक लाख धराैटीमा रिहा भएका छन् ।

यस्ताे छ अदालतकाे आदेशकाे पूर्णपाठ













0 प्रतिकृया