Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


अमेरिकाको एक सबवेमा भएको विस्फोटमा १३ जना घाइते

एक्सन खबर
चैत, २९, २०७८


अमेरिकाको एक सबवेमा भएको विस्फोटमा १३ जना घाइते

काठमाडौं । अमेरिकामा न्युयोर्कको ब्रुकलिनको एक सबवे स्टेशनमा भएको गोलाबारीमा भएको गोलाबारीमा कम्तिमा पनि १३ जना घाइते भएका छन् ।  

स्थानीय मिडिया रिपोर्टका अनुसार, सनसेट पार्कमा ३६ मा स्ट्रीट स्टेशनमा स्थानीय समय अनुसार मंगलबार विहान साढे ८ बजे गोली चलेको थियो ।

घटनास्थलको तस्बिरमा स्टेशनको फर्शमा यात्री रगताम्मे अवस्थामा थिए । घटनास्थलमा विस्फोटक उपकरण पनि पाइएको बीबीसीले जनाएको छ । संदिग्ध आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।
 













0 प्रतिकृया