Follow us:


Follow us

२३ वैशाख २०८१, आइतवार
२३ वैशाख २०८१, आइतवार


सलाेनकाे लाउन्ज बार सञ्चालनमा

एक्सन खबर
बैशाख, १, २०७९


सलाेनकाे लाउन्ज बार सञ्चालनमा

ललितपुर । नयाँ बर्षको अवसरमा आजबाट ललितपुरस्थित झम्सीखेलमा आसन लाउन्च एण्ड बार सञ्चालनमा आएको छ । करिब १ करोडभन्दा बढी लगानीमा आजबाट अभिनेता सलोन बस्नेत र उनका साथी रबिन कँडेलले बार सञ्चालनमा ल्याएका हुन् ।

हरेक दिन लाइभ म्यूजिक हुनेछ बारमा सफिक हप ब्यान्डले गीत गाउने छन् । ब्यान्डको‘वकिङ फिलिली’ बोलको गीत चर्चामा छ । बारमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए ।

‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने ।सलोन अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।













0 प्रतिकृया