Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ, योभन्दा अलच्छिन के हुन्छ ?’

एक्सन खबर
बैशाख, ८, २०७९


हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ, योभन्दा अलच्छिन के हुन्छ ?’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।

गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’ उनले भने ।













0 प्रतिकृया