Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


मेलम्चीकाे पानी काठमाडाैंमा वितरण सुरू

एक्सन खबर
बैशाख, ११, २०७९


मेलम्चीकाे पानी काठमाडाैंमा वितरण सुरू

काठमाडाैं । मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे । सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः प्रथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे ।















0 प्रतिकृया