Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


१७ सय भन्दा धेरैले बालेन अगाडि, सिर्जना तेश्राेमा

एक्सन खबर
जेठ, १, २०७९


१७ सय भन्दा धेरैले बालेन अगाडि, सिर्जना तेश्राेमा

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । आइतबार साँझ सवा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् ।

उनले ३४१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाएकी छन् ।













0 प्रतिकृया