Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

एक्सन खबर
असार, ७, २०७९


यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको थियो । युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६९ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३३ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ३३ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ २५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २८ पैसा र बिक्रीमा २८ रुपैयाँ ४२ पैसा रहेको छ ।













0 प्रतिकृया