Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेपाल मेडिकल कलेजले माग गर्यो विभिन्न पदमा स्वास्थ्यकर्मी

एक्सन खबर
असार, ३०, २०७९


नेपाल मेडिकल कलेजले माग गर्यो विभिन्न पदमा स्वास्थ्यकर्मी

काठमाडौं, ३० असार । नेपाल मेडिकल कलेजले विभिन्न शिर्षकमा स्वास्थ्यकर्मी माग गरेको छ । अत्तरखेल जोरपाटी स्थित नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी २२ जुलाई सम्म आवेदन दिन सकिने जनाएको छ ।

सूचना अनुसार कलेजले डर्माटोलोजी, अंकोलोजी, न्यूरोसर्जरी जस्ता विशिष्टीकृत स्वास्थ्यकर्मी समेत माग गरेको छ । नेपाल मेडिकल कलेजमा विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन गर्नका लागि दक्ष जनशक्ति माग गरिएको हो ।

कलेजले इमरजेन्सी, ओरल मेडिसिन, रेडियोलोजी लगायतमा जनशक्ति काम गरेको हो । यसैगरी, इएनटी, कम्युनिटी मेडिसिन, फार्मेसी, आइटी तथा होस्टलका लागि असिस्टेन्ट वार्डेन माग गरेको छ ।

हेर्नुहोस सूचना















0 प्रतिकृया