Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न राजधानीमा दवाव (फोटोफिचर)

एक्सन खबर


प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न राजधानीमा दवाव (फोटोफिचर)

काठमाडाैं, ५ साउन । प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएकाे छ । प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो । लिम्बुवान किरात संघर्ष समितिले निकालेकाे र्रयालीमा लिम्बु सम्बद्ध विभिन्न संघ संस्थाका पदाधिकारी तथा सराेकारवालाहरूकाे सहभागिता रहेकाे थियाे । र्रयालीमा सहभागीहरूले ‘पहिचान विना प्रदेश मान्दैनाै, प्रदेश १ काे नाम लिम्बुवान किरात घाेषणा गर, विदा कटाैती फिर्ता गर, लिम्बुवान राज्य सुनिश्चित गर’ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । थप फाेटाेहरूः



















0 प्रतिकृया