Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

एक्सन खबर
साउन, ९, २०७९


अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

कल्पना बोहरा
अछाम, ९ साउन । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए ।

अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।













0 प्रतिकृया