Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


निलम्बित सांसद रौनियार जसपाको राजनीतिक समिति सदस्यमा

एक्सन खबर
साउन, २३, २०७९


निलम्बित सांसद रौनियार जसपाको राजनीतिक समिति सदस्यमा

काठमाडौं, २३ साउन । जनता समाजवादी पार्टी नेपालले हरिनारायण रौनियारलाई राजनीतिक समिति सदस्यमा मनोनित गरेको छ । पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारलाई जसपाले राजनीतिक समिति सदस्यमा मनोनित गरेको हो ।

बर्दियाको पुल निर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियार संसद पदबाट निलम्बनमा परेका थिए । सडक तथा पुल निर्माणमा पप्पु क्रन्ट्रक्सनले गतिलाे काम नगरेकाे भन्दै चाैतर्फी विराेधहरू भइरहेकाे छ ।













0 प्रतिकृया