Follow us:


Follow us

१४ वैशाख २०८३, सोमवार
१४ वैशाख २०८३, सोमवार


आज कुनकुन क्षेत्रमा हुनेछ वर्षा ?

एक्सन खबर
साउन, २४, २०७९


आज कुनकुन क्षेत्रमा हुनेछ वर्षा ?

काठमाडौं, २४ साउन । आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रहनेछ । पहाडी भू–भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आंकलन गरिएको छ । बुधबार पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।













0 प्रतिकृया