Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


मिटरब्याज पीडितहरूलाई प्रमाणसहित उजुरी गर्न गृह मन्त्रालयको आग्रह

एक्सन खबर
साउन, २८, २०७९


मिटरब्याज पीडितहरूलाई प्रमाणसहित उजुरी गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं, २८ साउन । विशेषगरी तराईका जिल्लाहरूमा केही समययता मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले आगामी ५ भदौभित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको छ ।

नवलपरासी पश्चिम प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटना भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको हो ।

हेर्नुहाेस सूचना















0 प्रतिकृया