Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


मार्टिनेजको गोलमा इन्टरको दोस्रो जित

एक्सन खबर
भदौ, ५, २०७९


मार्टिनेजको गोलमा इन्टरको दोस्रो जित

काठमाडौं, ५ भदौ । स्पेजियालाई ३-० ले हराउदै इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति सहज जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ । इन्टरको जितमा लाउटारो मार्टिने, हाकन र जोआकिन कोरेयाले एक एक गोल गरे ।

 दुई खेलबाट ६ अंक बटुलेको इन्टर शीर्ष स्थानमा छ । स्पेजिया ३ अंक जोडेर ११ औँ स्थानमा छ । शनिबार राति नै भएको खेलमा सासुओलोले लिसलाई १-० ले पराजित गर्यो । पहिलो जित निकालेको सासुओलो  १०औं स्थानमा छ । लिस रेलिगेसन क्षेत्रमा छ ।













0 प्रतिकृया